रेडियो गणतन्त्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो गणतन्त्र
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९६.१ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण gfm.com.np

परिचय[सम्पादन गर्ने]

यो जनहीतका लागि सूचना, जानकारी र समाचार सम्प्रषण गर्ने सामुदायिक रेडियो हो ।

जनसन्देश सञ्चार सहकारी संस्था नेपालद्वारा सञ्चालित पूर्वको ऐतिहासिक सामुदायिक रेडियो गणतन्त्र एफ. एम. ९५.१ मेघाहर्जको कभरेज पुर्वको मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलको २० जिल्ला भन्दा बढी क्षेत्रमा रहेको जानकारी गराउदछौ । स्थापनाकाल देखिनै यसले आम नेपाली जनतास“ग प्रत्यक्ष्ँ सरोकार राख्ने समसामयिक बिषयवस्तु लगायतका राजनितिक, आर्थिक, सामाजिक र सा“स्कृतिक विकृती एवं विसंगतिहरुको विषयलाई जोडदार रुपले उठाउ“दै आएको तथ्य सबैमा जगजाहेरै छ । नेपाली समाजमा पछाडि पारिएका आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक र दलित उत्पीडित श्रमजीवि वर्गको पक्ष्ँमा वकालत गर्नुलाई गणतन्त्र एफ एम हमेसा गौरव र ऐतिहासिक कर्तब्य ठान्दछ । लोकतान्त्रिक गणतन्त्र र यसको समावेसी चरित्रलाई यसले खुलेरै समर्थन गरी सोही अनुरुप आफ्नो समग्र प्रसारण मिशनलाई केन्द्रित गर्दै आएको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९५.१ मेगाहर्ज हो। यो धरान उपमहानगरपालिकाको वडा नं. १२ चतरालाईन छाता चौकमा छ ।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।