रेडियो चापाकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो चापाकोट
सामुदायिक रेडियो चापाकोट.png
सामुदायिक रेडियो चापाकोटको लोगो
अनुमति प्राप्त चापाकोट
प्रशारण पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी
ब्रान्डिङ रेडियो
नारा "समुदायको आवाज सामुदायिक रेडियो चापाकोट"
आवृत्ति ९१.६ मेगाहर्ज
पहिलो प्रसारण विसं २०७२ जेठ २७
रेडियोको प्रकार समाचार, मनोरञ्जन , सूचना
प्रशारणहुने भाषा नेपाली
प्रासरण क्षमता ५०० वाट
निर्देशांक २७°५३′१२″उत्तर ८३°४८′२७″पूर्व / २७.८८६५४४° उत्तर ८३.८०७५१३° पूर्व / 27.886544; 83.807513निर्देशाङ्क: २७°५३′१२″उत्तर ८३°४८′२७″पूर्व / २७.८८६५४४° उत्तर ८३.८०७५१३° पूर्व / 27.886544; 83.807513
वेबप्रशारण रेडियो चापाकोट
वेबसाइट सामुदायिक रेडियो चापाकोट

सामुदायिक रेडियो चापाकोट पुर्वि स्याङ्जाको चापाकोट नगरपालिकामा चापाकोट सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो हो। यो रेडियो, चापाकोट न.पा. ६ फूलबारीमा २०७२ जेठ २७ गते दिनको २ः३० बजे बाट सामुदायिक रेडियो चापाकोट ९१.६ मेघाहर्ज परीक्षण प्रसारण संचालनमा आएको छ ।[१] ९१.६ मेघाहर्ज परीक्षण प्रसारण गण्डकी वेशीको स्याङजा, पाल्पा, तनहु र नवलपरासी जिल्लाहरूमा सुन्न सकिने छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सामुदायिक रेडियो चापाकोट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]