रेडियो चापाकोट
Jump to navigation
Jump to search
![]() सामुदायिक रेडियो चापाकोटको लोगो | |
अनुमति प्राप्त | चापाकोट |
---|---|
प्रशारण | पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी |
ब्राण्डिङ | रेडियो |
नारा | "समुदायको आवाज सामुदायिक रेडियो चापाकोट" |
आवृत्ति | ९१.६ मेगाहर्ज |
पहिलो प्रसारण | विसं २०७२ जेठ २७ |
रेडियोको प्रकार | समाचार, मनोरञ्जन , सूचना |
प्रशारण हुने भाषा | नेपाली |
प्रसारण क्षमता | ५०० वाट |
निर्देशाङ्क | २७°५३′१२″N ८३°४८′२७″E / २७.८८६५४४°N ८३.८०७५१३°Eनिर्देशाङ्कहरू: २७°५३′१२″N ८३°४८′२७″E / २७.८८६५४४°N ८३.८०७५१३°E |
वेब प्रसारण | रेडियो चापाकोट |
वेबसाइट | सामुदायिक रेडियो चापाकोट |
सामुदायिक रेडियो चापाकोट पुर्वि स्याङ्जाको चापाकोट नगरपालिकामा चापाकोट सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो हो। यो रेडियो, चापाकोट न.पा. ६ फूलबारीमा २०७२ जेठ २७ गते दिनको २ः३० बजेबाट सामुदायिक रेडियो चापाकोट ९१.६ मेघाहर्ज परीक्षण प्रसारण संचालनमा आएको छ ।[१] ९१.६ मेघाहर्ज परीक्षण प्रसारण गण्डकी वेशीको स्याङजा, पाल्पा, तनहु र नवलपरासी जिल्लाहरूमा सुन्न सकिने छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "सामुदायिक रेडियो चापाकोट ९१.६ मेघाहर्ज परीक्षण प्रसारणमा", अन्तिम पहुँच २०७२ जेठ २७।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा रेडियो चापाकोट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |