रेडियो धनगढी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो धनगढी
रेडियो धनगढी
प्रशारण क्षेत्र: धनगढी, कैलाली नेपाल
आवृति (फ्रिक्वेन्सी): ९०.५ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण radiodhangadhi.org

रेडियो धनगढी एक नेपाली एफ एम च्यानल हो। यस एफ एम च्यानलको मुख्यालय धनगढीको विशाल नगरमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९०.५ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

रेडियो धनगढी
विशाल नगर, धनगढी, कैलाली, नेपाल
टेलिफोन नं :+०९१-५२३६११
फ्याक्स :
पि ओ बक्स :
ईमेल:

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

धनगढी

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

www.radiodhangadhi.org|रेडियो धनगढी]