रेडियो नयाँ कर्णाली
(रेडियो नयाँकर्णाली बाट पठाईएको)
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | १८२.८ मेगाहर्ज |
प्रकार: | समाचार ,सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेब प्रसारण | rnkfm.com.np |
रेडियो नयाँ कर्णाली'' कालिकोटको सदर मुकाम मान्माबाट प्रसारण हुँदै आएको एक एफ.एम. रोडियो हो। यो रेडियो एफ.एम. बैण्डको १०२.८ मेगाहर्जबाट प्रसारण हुन्छ। यसको प्रसारण नेपालको मध्य तथा सुदूर पश्चिमका अधिकांश जिल्लाहरूमा सुन्न सकिन्छ।
हेर्नुहोस[सम्पादन गर्ने]