रेडियो नयाँकर्णाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो नयाँकर्णाली
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): १८२.८ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबप्रशारण rnkfm.com.np

रेडियो नयाँकर्णाली'' कालिकोटको सदर मुकाम मान्माबाट प्रसारण हुँदै आएको एक एफ.एम. रोडियो हो। यो रेडियो एफ.एम. बैण्डको १०२.८ मेगाहर्जबाट प्रसारण हुन्छ। यसको प्रसारण नेपालको मध्य तथा सुदूर पश्चिमका अधिकांश जिल्लाहरूमा सुन्न सकिन्छ।

हेर्नुहोस[सम्पादन गर्ने]