रेडियो भिमेश्वर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो भिमेश्वर
प्रशारण क्षेत्र:नेपाल
आवृति९०.८ मेगाहर्ज
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषानेपाली
वेब प्रसारणwww.radiobhimeshwor.com/radio.php
वेबसाइटwww.radiobhimeshwor.com

रेडियो भिमेश्वर दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट प्रसारण हुने गर्दछ। यो रेडियो ९०.८ मेगाहर्जबाट दोलखादोलखा आसपसका विभिन्न १८ जिल्ला भन्दा बढी जिल्लामा प्रत्यक्ष र ईन्टरनेटको मध्यमबाट देश बिदेशमा सुन्न सकिन्छ ।[१] यस रेडियोले शैक्षिक, राजनितिक, रोजगरि मुलक कार्यक्रमहरू सञ्चालन र प्रसारण गर्दै आएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]