रेडियो रामेछाप
Jump to navigation
Jump to search
अनुमति प्राप्त | रामेछाप जिल्ला |
---|---|
प्रशारण | मध्यमाञ्चल |
आवृत्ति | ९५.८ मेगाहर्ज |
वेबसाइट | www.radioramechhap.org.np |
रेडियो रामेछाप एक सामुदयिक एफ एम हो । यो एफ एम ९५.८ मेगाहर्जमा रामेछाप जिल्लाबाट प्रसारण हुने एक रेडियो च्यानल हो ।[१] यस रेडियोले विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै आएको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ पौडेल, प्रज्वल (फाल्गुण ११ गते २०७१), "रेडियो रामेछाप तेस्रो वर्षमा प्रवेश", साझा सवाल, अन्तिम पहुँच फाल्गुण ११ गते २०७१।