रेडियो रामेछाप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो रामेछाप
अनुमति प्राप्त रामेछाप जिल्ला
प्रशारण मध्यमाञ्चल
आवृत्ति 95.8 MHz
वेबसाइट www.radioramechhap.org.np

रेडियो रामेछाप एक सामुदयिक एफ एम हो । यो एफ एम ९५.८ मेगाहर्जमा रामेछाप जिल्लाबाट प्रसारण हुने एक रेडियो च्यानल हो ।[१] यस रेडियोले विभिन्न कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. पौडेल, प्रज्वल (फाल्गुण ११ गते २०७१), "रेडियो रामेछाप तेस्रो बर्षमा प्रवेश", साझा सवाल, अन्तिम पहुँच फाल्गुण ११ गते २०७१ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]