रेडियो सरगम
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | पूर्वी नेपाल |
---|---|
नारा: | "" |
आवृति | ८८.८ MHz |
प्रकार: | समाचार, सूचना, मनोरञ्जन |
भाषा | नेपाली,, र अन्य क्षेत्रीय भाषाहरू |
वेबसाइट | radiosargam |
रेडियो सरगम झापा जिल्लाको पहिलो सामुदायिक रेडियो हो । सचेत, ऊर्जावान, अनुभवी स्थानिय युवाहरूको एक बहुअयमिक गणद्वारा यो रेडियो स्थापित गरिएको हो । समाजका विभिन्न खण्डहरूमा जानकारीका माध्यमले, रेडियो लक्ष्य प्राप्त गर्दै सामाजिक परिवर्तन ल्याउने यस रेडियो को लक्ष्य रहेको छ ।
उदेश्य[सम्पादन गर्ने]
- विभिन्न सामाजिक दुष्कर्म र अभ्यासहरूका प्रति समुदायमा जागरूकता जुटाउने
- विभिन्न सार्वजनिक स्वास्थ्य, जस्तै महामारी एचआईभी / एड्स, क्षयरोग, मातृ स्वास्थ्य समस्याहरू प्रति समुदायमा जागरूकता स्तर उत्थान गर्न
- समुदाय को लगभग निराश युवाहरू बीच आत्म-विश्वास र सकारात्मक मनोवृत्ति बलियो बनाउन
- स्रोतहरू जस्तै (मानव, प्राकृतिक आदि) को पहिचान गर्ने
- विविध सामाजिक र जातीय समूह बीच संलग्न र भाइचाराको भावना जाग्रीत गर्ने र सामाजिक एकता बलियो पार्ने ।[१]