रेडियो हिमाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो हिमाली
प्रशारण क्षेत्र:नेपाल
आवृति१०१.८ मेगाहर्ज
प्रकार:समाचार, सूचना, मनोरञ्जन
भाषानेपाली
वेब प्रसारणअनलाईन सुन्नुहोस
वेबसाइटरेडियो हिमाली

रेडियो हिमाली एक नेपाली रेडियो च्यानल हो । यो दोलखा जिल्लाको जिरी गाबिस मा अबस्थित छ । यो रेडियो १०१.८ मेगाहर्जमा तरंगित हुने गर्दछ ।[१] सुचना मुलका र मनोरोञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्ऩे गर्दछ । यो रेडियो च्योमोलोङ्मो मिडिया प्रा.लि द्वारा संचालन भएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]