रेडियो हिमाली
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | १०१.८ मेगाहर्ज |
प्रकार: | समाचार, सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेब प्रसारण | अनलाईन सुन्नुहोस |
वेबसाइट | रेडियो हिमाली |
रेडियो हिमाली एक नेपाली रेडियो च्यानल हो । यो दोलखा जिल्लाको जिरी गाबिस मा अबस्थित छ । यो रेडियो १०१.८ मेगाहर्जमा तरङ्गित हुने गर्दछ ।[१] सुचना मुलका र मनोरोञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्ऩे गर्दछ । यो रेडियो च्योमोलोङ्मो मिडिया प्रा.लि द्वारा सञ्चालन भएको हो ।