रोग (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोग (उपन्यास) अमेरिकाली उपन्यासकार ड्यनिएल्ले स्टिलद्वारा लिखित उपन्यास हो । यो पुस्तक र्यान्डम हाउसले जुन २००८ प्रकाशित गरेको हो।स्टिलको यो पचहत्तरऔँ बढि बिक्री भएको पुस्तक हो ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]