सामग्रीमा जानुहोस्

रोडियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

र्‍होडियम एउटा रासायनिक तत्व हो जसको प्रतीक Rh र परमाणु सङ्ख्या ४५ हो। यो एउटा दुर्लभ, चाँदी झैँ, कडा, खिया प्रतिरोधी सङ्क्रमण धातु हो। यसको प्राकृतिक रूपमा पाइने एउटा आइसोटोप हुन्छ जुन १०३ हो। यो दुर्लभ र सार्‍है महँगो धातु हो। रोडियम समूह ९ को तत्व हो।