रोबर्टो फिर्मीनो (फुटबल खेलाडी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रोबर्टो फिर्मिनो (जन्म: २ अक्टोबर १९९१) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब लिभरपुल र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रुपमा खेल्दछन् ।

रोबर्टो फिर्मिनो
20180610 FIFA Friendly Match Austria vs. Brazil Roberto Firmino 850 1557.jpg
सन् २०१८ मा फिर्मिनो ब्राजिलसँग
व्यक्तिगत विवरण
पुरा नाम रोबर्टो फिर्मिनो डा अोलिभिरा[१]
जन्म मिति (१९९१-१०-०२) २ अक्टोबर १९९१ (उमेर २७)[२]
उचाई १.८१ मी[३]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब लिभरपुल
नम्बर
युवा क्लब
२००४–२००८ सिअारबि
२००८–२००९ Figueirense
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०११ Figueirense ३८ (८)
२०११–२०१५ होफिनहाइम १४० (३८)
२०१५– लिभरपुल ११८ (४०)
राष्ट्रिय टिम
२०१४– ब्राजिल २७ (८)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २१:२७, ७ अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६ अक्टोबर २०१८

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अभिगमन मिति ११ फेब्रुअरी २०१८ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named SW
  3. "२०१८ फिफा विश्वकप: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, २१ जुन २०१८, पृ: ४। 

बाह्य कडिहरू[सम्पादन गर्ने]