सामग्रीमा जानुहोस्

रोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोम
Roma
Roma Capitale
रोमको विभिन्न ठाउँहरूको तस्बिर
रोमको विभिन्न ठाउँहरूको तस्बिर
रोमको झण्डा
उपनाम: 
The Eternal City
रोमको नक्साको अवस्थिति
रोमको नक्सा
देश इटाली
Region Lazio
सरकार
  प्रकारSpecial Comune ("Roma Capitale")
  अङ्गRome City Council
  MayorIgnazio Marino (PD)
क्षेत्रफल
  Total१२८५ किमी (४९६.३ वर्ग माइल)
उन्नतांश
२१ मिटर (६९ फिट)
जनसङ्ख्या
 (२०१४)
  क्रमपहिलो
  घनत्व२२३२/किमी (५,७८१/वर्ग माइल)
  Comune
२,८६९,४६१[]
  Metropolitan City
४,३२१,२४४[]
वासिन्दाRoman
समय क्षेत्रयुटिसी+1 (CET)
CAP code(s)
00100; 00121 to 00199
क्षेत्रीय सङ्केत06
वेबसाइटComune di Roma

रोम (/ˈrm/, इटालेली: Roma [ˈroːma] ( ), रोमन: Rōma) सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।

किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।

रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:

रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमन साम्राज्यको

रोम इटालीको एक शैक्षिक ठाउँ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठूलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।

रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।

एक वायुयानबाट हेर्दाको रोमको पानोरामिक दृश्य

महत्त्वपूर्ण स्मारकहरू

[सम्पादन गर्नुहोस्]

पुरातात्विक भवनहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Istat official population estimates", अन्तिम पहुँच १९ डिसेम्बर २०१४ अभिलेखिकरण २७ अक्टोबर २०१४ वेब्याक मेसिन
  2. Bilancio demografico Anno 2014 (dati provvisori). Provincia: Roma अभिलेखिकरण २०१५-०२-०५ वेब्याक मेसिन - Demo.istat.it


पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

अन्य वेबसाइटहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=रोम&oldid=1208180" बाट अनुप्रेषित