रोमन संख्या
Jump to navigation
Jump to search
MMXXII
|
"२०२२" रोमन संख्याको रूपमा |
एक प्राचीन रोमको संख्या पद्ती हो , या रोमन संख्या,ल्याटिन वर्णमालाका चिन्हहरू प्रयोग गरी मान जनाउने कार्य गरिन्थ्यो । १ देखि १० सम्मका सङख्याहरू निम्न रूपममा जनाइन्छ :
- I, II, III, IV, V, VI, VII, VIII, IX, र X .
![]() |
विकिमिडिया कमन्समा रोमन संख्या सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |