सामग्रीमा जानुहोस्

रोल्पा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोल्पा १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रोल्पा १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा जिल्ला
मतदाता सङ्ख्या१,४९,५९७
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेपाली कम्युनिस्ट पार्टी
संसद सदस्यवर्षमान पुन
लुम्बिनी प्रदेश
सांसद
१(क)
जोखबहादुर महरा (नेकपा (माओवादी केन्द्र))
लुम्बिनी प्रदेश
सांसद
१(ख)
दिपेशकुमार पुन मगर (स्वतन्त्र)

रोल्पा १ नेपालको रोल्पा जिल्लाको एक संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रोल्पा १ ले रोल्पा जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रोल्पा १ (क)
  • रोल्पा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ बर्मन बुढा संयुक्त जनमोर्चा नेपाल
२०५१ बालाराम घर्ती मगर राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ लेखनाथ आचार्य नेपाली काङ्ग्रेस
२०६४ जयपुरी घर्ती नेकपा (माओवादी)
पुस २०६५ नेकपा (माओवादी)
२०७० कृष्णबहादुर महरा
२०७३ एनेकपा (माओवादी)
२०७४ वर्षमान पुन
जेठ २०७५ नेकपा
२०७९ नेकपा (माओवादी केन्द्र)
२०८२ नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
वर्षमान पुननेपाली कम्युनिस्ट पार्टी२७,४६०४१.८४
सुदनकुमार वलीनेपाली काङ्ग्रेस१२,००८१८.३
बालराम थापाराष्ट्रिय स्वतन्त्र पार्टी१०,८९४१६.६
गोकुलप्रसाद घर्तीनेकपा (एमाले)९,९३३१५.१३
चुडामणि वलीनेकपा (माओवादी)३,७१४५.६६
अन्य१,६२३२.४७
कुल सदर मत६५,६३२१००
दर्ता भएका मतदाता/मतदान१४९,५९७
मतान्तर१५,४५२
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
वर्षमान पुननेकपा (माओवादी केन्द्र)४१,७१४६७.६
पूर्ण बुढा मगरनेकपा (एमाले)१६,४८५२६.७१
लिला रावलराष्ट्रिय प्रजातन्त्र पार्टी२,५५६४.१४
अन्य९५५१.५५
कुल सदर मत६१,७१०१००
मतान्तर२५,२२९
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) वर्षमान पुन ४२,०८४
नेपाली काङ्ग्रेस अमरसिंह पुन २०,३३७
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) रामबहादुर वली क्षेत्री १,१९१
अन्य १,६८४
अवैध मत ५,३७३
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
एनेकपा (माओवादी) कृष्णबहादुर महरा ११,४०७
नेपाली काङ्ग्रेस लेखनाथ आचार्य ८,४०९
राष्ट्रिय प्रजातन्त्र पार्टी बालाराम धर्ती मगर ३,१५०
नेकपा (एमाले) हितबहादुर रोका मगर १,४७८
नेकपा (माले) केशवराज खड्का १,२४४
अन्य १,०८७
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) जयपुरी घर्ती २६,५०५
नेपाली काङ्ग्रेस माधवप्रसाद आचार्य ४,९४६
राष्ट्रिय प्रजातन्त्र पार्टी अम्मरबहादुर थापा २,५०६
नेकपा (एमाले) पृथ्वीप्रसाद रोका २,१७०
अन्य २,३१४
अवैध मत १,९१६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस लेखनाथ आचार्य ६,६९५
राष्ट्रिय प्रजातन्त्र पार्टी भूपनारायण धर्ती मगर ५,२२५
स्वतन्त्र रेगबहादुर सुवेदी २,३६९
नेकपा (एमाले) पूर्णबहादुर ओली १,७९७
अन्य १,२४९
अवैध मत ९२२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी बालाराम धर्ती मगर ९,५२३
नेपाली काङ्ग्रेस अमृतबहादुर धर्ती ८,३२८
नेकपा (एमाले) टिकाराम खड्का १,७३९
स्वतन्त्र राजकुमार कक्षपती
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
संयुक्त जनमोर्चा नेपाल बर्मन बुढा ९,६५६
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) ७,७७१
नतिजा संयुक्त जनमोर्चा नेपाल विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "रोल्पा १ मा वर्षमान पुन विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५