रोशनी के सी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रोशनी के सी
जन्म रोशनी के सी
(१९७६-०४-१५) अप्रिल १५, १९७६ (उमेर ४१)
काठमाडौँ, नेपाल
वासस्थान तिनकुने, काठमाडौँ, नेपाल
राष्ट्रियता नेपाली
पेशा अभिनेत्री, निर्माता
कार्यकाल (१९९७ – २०१७ )
उचाइ १.६६ मी (५ फिट   इन्च)
वेबसाइट roshanikc.com.np

रोशनी के सी को जन्म अप्रिल २४ , १९७६ मा भएको हो । रोशनी के सी अभिनेत्री र निर्माताको रूपमा नेपाली चलचित्र उद्योगमा सक्रिय छिन् । रोशनी केसी अभिनय बाहेक राजनीति मा पनि समलग्न छिन । उनी नेपाली कांग्रेस को सांस्कृतिक बिभाग को महासचिव हुन् । उनले डा खाते [१] भन्ने चलचित्र निर्माण गरेकी हुन जुन चलचित्र काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) मा प्रदशन गरिएको थियो । रोशनीले केही समय पहिले नेपाली महिलाको सामाजिक विषयवस्तुमा आधारित तिज [२] तिज डकुमेन्ट्री निर्देशन गरेकी हुन् ।

फिल्मोग्राफी[सम्पादन गर्ने]

बर्ष शीर्षक भूमिका
२००४ ए के ४७ [३] अभिनेत्री
२००६ हामी ट्याक्सी ड्राइबर [४] अभिनेत्री
२००५ मन मा माया [५] अभिनेत्री
२०१२ खई को कसको [६] अभिनेत्री
२०१५ डा खाते [७] निर्माता / अभिनेत्री
२०१५ तिज [८] निर्देशक / निर्माता / लेखक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "KIFF International film festival to start on Feb 2 in Kathmandu (with schedule)", xnepali.net, अभिगमन मिति ३१ जनवरी २०१५ 
  2. "निर्मात्री एवं अभिनेत्रीको निर्देशनमा डकुमेन्ट्री फिल्म" 
  3. "Nepali movie – AK 47", hamromovie.com, अभिगमन मिति १५ जुलाई २०१५ 
  4. "Movies of Ramit Dhungana & Roshani K.C.", reelnepal.com/। 
  5. "Movies of Ramit Dhungana & Roshani K.C.", reelnepal.com/। 
  6. "Khai ko kasko", reelnepal.com/, अभिगमन मिति ६ Jजुलाई २०१२ 
  7. "dr-khatey", reelnepal.com/। 
  8. "तिज", newspage3.com। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]