रोशी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रोशी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लक्ष्मण सुन्दर सैंजुद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रोशी परिवार हो। यसको प्रकाशन काभ्रेमा अनियमित २०२९ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]