लक्ष्मीप्रसाद देवकोटा रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

कृतिहरू[सम्पादन गर्नुहोस्]

कवितासङ्ग्रह[सम्पादन गर्नुहोस्]

महाकाव्य[सम्पादन गर्नुहोस्]

खण्डकाव्य[सम्पादन गर्नुहोस्]

  • कुञ्जिनी
  • जिप्सी
  • मायाविनी
  • मुना मदन
  • राजकुमार प्रभाकर
  • रावणजटायु युद्ध
  • सीताहरण
  • ह्मेन्दु

काव्य[सम्पादन गर्नुहोस्]

  • कटक
  • तुषारवर्णन
  • मैना

गीतिकाव्य[सम्पादन गर्नुहोस्]

  • दुष्यन्तशकुन्तला भेट
  • पहाडी पुकार
  • मैना
  • लुनी
  • वसन्ती
  • सुन्दरीजलमा

गीतसङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • गाइने गीत
  • लक्ष्मीगीतसङ्ग्रह

कथासङ्ग्रह[सम्पादन गर्नुहोस्]

नाटक[सम्पादन गर्नुहोस्]

गीतिनाटक[सम्पादन गर्नुहोस्]

  • कृषिवाला

उपन्यास[सम्पादन गर्नुहोस्]

निबन्धसङ्ग्रह[सम्पादन गर्नुहोस्]

बालसाहित्य[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजीमा अनूदित[सम्पादन गर्नुहोस्]

  • द ब्यालेड अफ लुनी
  • शाकुन्तल महाकाव्य

अनुवाद[सम्पादन गर्नुहोस्]

  • प्रसिद्ध प्रबन्धसङ्ग्रह
  • बिग गेम सूटिङ इन नेपाल
  • म्याकबेथ

कविताहरू[सम्पादन गर्नुहोस्]

लक्ष्मी कवितासङ्ग्रहमा सङ्ग्रहित[सम्पादन गर्नुहोस्]

    • इन्द्रेनी
    • नीलकाँटाको आवाज
    • माघको खुलेको बिहान
    • झञ्झाप्रति
    • फूलकी कोपीप्रति
    • भूतलाई झटारो
    • प्रार्थनाको निशि
    • वैशाख चतुर्दशीको चाँदनीसँग
    • वसन्तपूर्णिमाप्रति
    • श्रीपेच
    • हामी नेपाली
    • हुरीको गीत
    • गधा बोल्छ
    • वसन्त
    • राजा केवल एक कलम देऊ
    • बिहानको आकाशलाई
    • एक सुन्दरी च्यामिनीप्रति
    • ग्रहण नुहाउँदी प्रति
    • रानीवनमा
    • कमजोरी
    • भूत सवार
    • चुकूल
    • सालपाते फट्याङ्ग्रोलाई
    • पानी
    • अतिथिहरू
    • चराको भजन
    • दाल भात डुकु
    • रातकी आत्माप्रति
    • एक असारको बिहान
    • सावन
    • मानिस विराट्
    • मेरो धर्म्म
    • फागुन फुल्छ संसार सारा
    • उद्बोधन्
    • वर्षा
    • शुक्रबार एधार बजे राती
    • एक बिहान
    • जुरेलीको गान
    • माल किन्दी
    • पापको गुनासो
    • शाहजहाँको इच्छा
    • गौँथली र देवकोटा
    • दोर्जिलिङको बाघचूलीमा
    • अहिलेको क्षण
    • दशैँताक
    • किन मुसकान?
    • सघन तमिस्राप्रति
    • एक सुन्दरी वेश्याप्रति
    • पागल
    • गोली हो
    • एक तिमी
    • जित्नु छ साथी! जिताउनु छ साथी!
    • गैँडोपासना अथवा यस अर्थसङ्कट
    • धोबिनीले पगली बोली
    • रजनीसँग
    • पोखरा
    • ज्वरशमना
    • हुरीपछि गृहागमन
    • उघ्रेर बिग्रेको बिहान
    • एक तरङ्ग
    • प्रेमपत्र
    • अहो ! मलाई ताजूब लाग्छ
    • सन्ध्या
    • मातृभूमिको माटो रुन्छ
    • आरोहीप्रति
    • आर्यघाटतिर (विषादिका)
    • पितृविलाप
    • तारा तारा
    • ज्यापू
    • क्षितिजतिर
    • दुई प्रवृत्ति
    • मोहोडामा
    • साँढे
    • शण्डेश्वर पर्व
    • म लहरा भए
    • सङ्गीत-सङ्गीत
    • बादलको स्वागत
    • निद्रित भरिया
    • युग बालक
    • सार्की
    • स्वतन्त्र हो मानवता रे !
    • एसिया
    • कुखुरो
    • सिस्नोको गुनासो
    • प्रलयवेदना
    • संकल्प हाम्रो फलोस्
    • शून्यमा शून्य सरी

'भिखारी'मा सङ्ग्रहित[सम्पादन गर्नुहोस्]

    • भिखारी
    • बादल
    • तिनको घँसिया गीत
    • माली
    • सन्ध्या
    • सम्झना
    • यात्री
    • वन
    • प्रश्नोत्तर
    • आफ्नो घर
    • जीवन वन
    • बालककाल
    • वृक्ष
    • गरीब
    • किसान
    • चारू
    • वसन्त
    • जीवन
    • अन्त्यमा
    • जिन्दगीको मौसम
    • झरना
    • घाँसी

बालसाहिरत्य[सम्पादन गर्नुहोस्]

'सुनको बिहान'मा सङ्ग्रहित[सम्पादन गर्नुहोस्]

    • सुनको बिहान
    • पैसा
    • सिँह र मुसा
    • वर्षा
    • मास्टरजी
    • पल्टन
    • सौन्दर्य-उपासना
    • फूल-परी
    • किताब-चरो
    • धूलो
    • नेपाली सलाई बट्टा
    • कुहू कुहू
    • तस्वीर
    • हैँसा बुढीको मुख
    • गाउँ दिने कथा
    • पृथ्वी-भकुण्डो
    • जुनी
    • झाँगघर

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]

  1. लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू (मझेरी डट कममा)
  2. लक्ष्मीप्रसाद देवकोटाको स्वरमा केही कविताहरू, बी बी सीको कार्यक्रमबाट
  3. देवकोटाको जीवनी वेब्याक मेसिन अभिलेखिकरण २००५-१०-१६ मिति
  4. लक्ष्मीप्रसाद देवकोटा: नेपालका सर्वोत्कृष्ट कवि वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१४ मिति
  5. मुना-मदन
  6. देवकोटा भन्थे : कवी काम लाग्ने पागल अरु बेकामका पागल (देवकोटाको अडियो सहित)[dead link]
  7. लक्ष्मी प्रसाद देवकोटाले मृत्यु भन्दा पहिले आफ्ना आफन्तहरूसँग गरेको कुराकानी वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०३ मिति