लघुशब्देन्दुशेखर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लघुशब्देन्दुशेखर  
लेखक नागेश भट्ट
देश भारत
भाषा संस्कृत
विषय संस्कृत व्याकरण

लघुशब्देन्दुशेखर नागेश भट्ट द्वारा विरचित संस्कृत व्याकरण सम्बन्धी महान ग्रन्थ हो । यो भट्टोजि दीक्षित द्वारा विरचित वैयाकरण सिद्धान्तकौमुदीको व्याख्या हो । यो संस्कृत को पाठ्य क्रम अनुसार आचार्य (M.A) मा पढाई हुन्छ ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]