सामग्रीमा जानुहोस्

लमजुङ क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्याम्पस गेट

लमजुङ क्याम्पस लमजुङ जिल्ला अन्तर्गत पर्ने सुन्दरबजार नगरपालिकामा रहेको कृषि क्याम्पस हो । यसको स्थापना वि.सं. २०३२ सालमा भएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडी

[सम्पादन]