लमजुङ क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्याम्पस गेट

लमजुङ क्याम्पस लमजुङ जिल्ला अन्तर्गत पर्ने सुन्दरबजार नगरपालिकामा रहेको कृषि क्याम्पस हो । यसको स्थापना वि.सं. २०३२ सालमा भएको थियो । हाल यस क्याम्पसका क्याम्पस प्रमुख लाल प्रसाद अणुगाँइ रहेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]