लम्जेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लम्जेल नेपालमा बसोवास गर्ने एक जाती हो। दैलेख जिल्लाको बडलम्जी गा. वि. स. मा पर्ने "लम्जी" बाट उद्गम भएका लम्जेलहरू नेपाल तथा भारतमा छरिएर रहेका छन्।