ललितपुर जिल्लाका गाउँ विकास समितिहरुको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ललितपुर जिल्लाका गाउँ विकास समितिहरू यस प्रकार छन्-

१.आश्राङ
२.इकुडोल
३.इमाडोल
४.कालेश्वर
५.खोकना
६.गिम्दी
७.गोटीखेल
८.गोदामचौर
९.गोदावरी
१०.घुसेल
११.चन्दनपुर
१२.चापागाउँ
१३.चौघरे
१४.छम्पी
१५.झरुवारासी
१६.टिकाथली
१७.ठुलादुर्लुङ
१८.ठेचो
१९.ठैब
२०.डुकुछाप
२१.दल्चोकी
२२.देविचौर
२३.धापाखेल
२४.नल्लु
२५.प्युटार
२६.बडिखेल
२७.बुखेल
२८.बुङ्गमति
२९.भट्टेडाँडा
३०.भारदेउ
३१.मानिखेल
३२.माल्टा
३३.लामाटार
३४.लुभु
३५.लेले
३६.विशङ्खुनारायण
३७.शंखु
३८.सिद्धीपुर
३९.सुनाकोठी
४०.सैंबु
४१.हरिसिद्धी

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]