सामग्रीमा जानुहोस्

ललितपुर महिला मेयर कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ललितपुर मेयर महिला कप नेपालमा आयोजना हुने ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हो जुन ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघद्वारा आयोजना गरिन्छ।