सामग्रीमा जानुहोस्

लहरे आप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लहरे आप, पुरै र आधीमा काटेको

लहरे आप (पोर्तुगालीः Maracujá र स्पेनीः maracuyá) एउटा किसिमको फल हो जुन दक्षिणी ब्राजिलपराग्वे हुँदै उत्तरी अर्जेन्टिना दक्षिण अमेरिका उपोष्णकटिबन्धीय क्षेत्रहरूमा धेरै जस्तो पाइन्छ। यसको फलफुल र जुसको रूपमा खाइन्छ। []

लहरे आप गोलो वा अण्डाकार हुन्छन्, र १.५ देखि ३ इन्च (३.८१ देखि ७.६२ सेन्टिमिटर) को चौडाइ सम्म हुन्छ। तिनीहरू पहेंलो, रातो, बैजनी, वा हरियो हुन सक्छन्।

लहरे आप सामान्यतया रस बनाउन निचारिन्छ, वा पेस्ट्री र अन्य मिठाइको लागि प्रयोग गरिन्छ, र आइसक्रीमको रूपमा पनि प्रयोग भइन्छ।  [स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Everglades Wildflowers: A Field Guide to Wildflowers of the Historic Everglades, including Big Cypress, Corkscrew, and Fakahatchee Swamps, ६ जनवरी २०१५।