लहर (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लहर एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य विकु 'भावुक' र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक रामकाजी पाँजु र सन्तनु राणा हो। यसको प्रकाशन काठमाडौंमा सामयिक २०२६असारमा प्रकाशित भएको थियो ।रोमेलु लुकाकु [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]