लाईबेरिया राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लाइबेरिया
Shirt badge/Association crest
उपनाम(हरू)लोन स्टार्स
सङ्गठनलाइबेरिया फुटबल सङ्घ
उप-सङ्गठनपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
सङ्गठनअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
प्रमुख प्रशिक्षकथोमस कोजो
कप्तानविलियम जेबोर
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला लाइबेरिया
फिफा अङ्कLBR
फिफा वरीयता क्रम१५५ वृद्धि(२० सेप्टेम्बर २०१८)[१]
फिफा उच्च वरीयता क्रम६६ (जुलाई २००१)
फिफा निम्न वरीयता क्रम१६४ (अक्टोबर–नोभेम्बर २०१०)
इएलओ वरीयता क्रम१३१ Steady (६ मे २०१८)
इएलओ उच्च वरीयता क्रम६७ (मार्च २००१)
इएलओ निम्न वरीयता क्रम१५१ (फेब्रुअरी २००९)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स आइभोरी कोस्ट ०–२ लाइबेरिया लाईबेरिया
(अबिद्जान, आइभोरी कोस्ट; अज्ञात मिति १९५४)
ठूलो विजय
 Liberia ५–० जिबुटी 
(मोनोभिया, लाइबेरिया; २९ मार्च २०१६)
ठूलो हार
 घाना ६–० लाइबेरिया लाईबेरिया
(घाना; ६ अप्रिल १९७५)
अफ्रिकी राष्ट्र कप
खेलहरू२ (पहिलो खेल: १९९६)
उत्कृष्ट नतिजासमुह चरण, १९९६२००२

लाइबेरिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लाइबेरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लाइबेरिया फुटबलको लागि शासकीय निकाय लाइबेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, १२ अप्रिल २०१८, अन्तिम पहुँच १२ अप्रिल २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]