लागिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[चित्|alt=पालाकोट|thumb|487x487px|पालाकोट]]

रूकुम पिपल,वडा नं.१ र २ पर्ने भुभगको नाम लागिम हो जसको पुरानो नाम पालाकोट भनिन्छ। जहा दानीपिपल,मेलचौर मेला,तासुकाँडा र माथिल्लो पुमा प्रख्यात तथा दर्शणिय ठाँउहरू हुन ।