लामपुच्छ्रे सिबिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लामपुच्छ्रे सिबिया
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Passeriformes
परिवार: Leiothrichidae
वंश: Heterophasia
प्रजाति: H. picaoides
वैज्ञानिक नाम
Heterophasia picaoides
(Hodgson, 1839)
पर्याय

Leioptila picaoides

लामपुच्छ्रे सिबिया (Heterophasia picaoides) नेपाल लगायत दक्षिणपूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो ।

वितरण तथा वासस्थान[सम्पादन गर्ने]

लामपुच्छ्रे सिबिया नेपालको हिमालय देखि दक्षिणपूर्वी तथा सुमात्रासम्म पाइने गर्छ । यो चरा कटुस तथा सल्लाका रूखहरू पाइने सदावहार जङ्गलहरूमा बसोबास गर्ने गर्छन ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Heterophasia picaoides", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Collar, N. J. & Robson C. 2007. Family Timaliidae (Babblers) Pp. 271 – 272 in; del Hoyo, J., Elliott, A. & Christie, D.A. eds. Handbook of the Birds of the World, Vol. 12. Picathartes to Tits and Chickadees. Lynx Edicions, Barcelona.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]