लामिछानी
लामिछानी दैलेख जिल्लाको तिलेपाटा गा.वि.स. अन्तर्गत पर्ने एउटा गाउँ हो। यो गाउँलाई नेपालमा बसोवास गर्ने लामिछाने जातीको उद्गम स्थल भनेर पनि चिनिन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=लामिछानी&oldid=732148" बाट अनुप्रेषित