लालटिन
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख फेब्रुअरी २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
लालटिन ठुलो क्षेत्रमा उज्यालो गर्नको लागि प्रयोग गरिने एक बहनिय तथा हातमा लिएर हिड्न सकिने छरितो खालको प्रकाश उत्पादन गर्ने उपकरण हो। लालटिनलाई दिपकको रूपमा वा बाहिर (जस्तै - क्याम्पिङ्ग )मा रहँदा सामान्य प्रकाशको स्रोतको रूपमा तथा सङ्केत दिनको लागि प्रयोग गर्नुका साथै कहिले काँही सजावटको रूपमा पनि प्रयोग गरिन्छ।
![]() |
विकिमिडिया कमन्समा लालटिन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |