लाल बहादुर सुस्लिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत मोरङ २बाट विजयी संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर 'सविन'ले संविधान सभा निर्वाचनमा नेकपा एमालेका नेता भरतमोहन अधिकारीलाई पराजित गर्नु भएको हो।

'पूर्वको रोल्पा' भनेर नाम दिइएको मोरङ शनिश्चरेस्थित कुशलचोकको सुकुम्बासी टोलमा हुर्केका सुस्लीङ आफ्नो घर, जग्गा केही नभएको बताउनुहुन्छ। नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिबेसनका नेताहरू आफ्नो घर टोलमा आएर बस्ने गरेको अवस्थामा सानै देखि आफू राजनीतिमा अल्भि्कएको सुस्लिङको अनुभव छ।

प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन पुरा गर्नुभएका ३७ वर्षीय मगर २०५६ साल देखि माओवादीको पूर्णकालीन कार्यकर्ता बन्नु भएको हो। मगर कोचिला राज्य समितिका सदस्य तथा मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ।

सबैस"ग घुलमिल हुनसक्ने आफ्नो स्वभाव र पार्टीको सही राजनीतिक कार्यदिशा तथा प्रगतिशिल परिवर्तनको पक्षमा रहेको जनमत नै आफ्नो विजयको आधार रहेको मगरको धारणाछ। सबै जाति र भाषाभाषीका समुदायले सम्मानपूर्वक बा१४७च्न पाउने अधिकारलाई संविधानमै सुनिश्चित गराउने मगरको मुख्य एजेण्डा छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]