लाेककथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

परम्परादेखि लाेक जीवनमा माैखिक रूपले चलिअाएकाे कथा वा दन्त्य कथालार्इ लाेककथा भनिन्छ । लाेक र कथा गरी दुर्इ शब्दका याेगबाट लाेककथा बनेकाे छ । कथालार्इ कहानीकाे पर्यायवाची शब्दका रूपमा लिइन्छ । यसरी हेर्दा कथा र कहानीमा समानता देखिन्छ । प्रयाेगगत दृष्टिले लाेककथा कुनै यस्ता वार्ता हुन् जुन कसैबाट सुनाइन्छ र सुनाउनुकाे कुनै धार्मिक अभिप्राय हुन्छ । सुन्ने व्यक्तिले पनि धार्मिक सम्ताेष प्राप्त गर्दछ । त्यसैले धार्मिक अभिप्रायले अनुष्ठानका साथ सुनाइने कहानीलार्इ लाेककथा भनिन्छ । [१]

परिभाषा[सम्पादन गर्ने]

लाेककथाका विज्ञहरूले यसलार्इ विभिन्न ढङ्गले परिभाषित गर्ने काम गरेका छन् । केही परिभाषा यस प्रकार छन् ः

  • परम्परादेखि लाेकजीवनमा माैखिक रूपमा चलिअाएकाे कथालार्इ लाेककथा भनिन्छ (नेपाली बृहत् शब्दकाेश) ।
  • लाेकमा प्रचलित र परम्परादेखि चल्दै अाएकाे, मूलतः माैखिक रूपमा प्रचलित कहानीलार्इ लाेक कहानी भनिन्छ (हिन्दी साहित्य काेश) ।
  • विशेषतः कल्पनाकाे धरातलमा अडिएका जनश्रुतिमा अाधारित परापूर्वकालदेखि एकनास पुस्ताैंपुस्ता मुखैमुख चलेर अाएका कथाहरू नै लाेककथा हुन् (धर्मराज थापा र हंसपुरे सुवेदी)

नेपाली लाेककथाका विशेषता[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]

  1. बन्धु चूडामणि र अन्य (२०५८),नेपाली लाेक साहित्य, काठमाडाैं ः एकता प्रकाशन