लिश्टेनस्टाईन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

लिश्टेनस्टाईन (जर्मन भाषा: Fürstentum Liechtenstein) युरोप महादेशमा अस्थित एउटा देश हो। यो विश्वको सबैभन्दा सानो देशहरूमा एउटा हो, र यसको शासक एक राजकुमार हुदछन। यसको राजधानी है भादुज। यसको मुख्य- र राष्ट्रीय भाषा जर्मन हो।