लिश्टेनस्टाईन राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लिश्टेनस्टाईन
Shirt badge/Association crest
उपनाम(हरू)The Blues-Reds
सङ्गठनलिश्टेनस्टाईन फुटबल संघ
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकRene Pauritsch
कप्तानमिशेल पोल्वरिनो
सर्वाधिक उपस्थितिपीटर जेले (१३२)
सर्वाधिक गोलकर्तामारियो फ्रिक (१६)
गृह रङ्गशालारेनपार्क रंगशाला
फिफा कोडLIE
फिफा बरियता क्रम१८० Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम११८ (जनवरी २००८, जुलाई २०११, सेप्टेम्बर २०११)
फिफा निम्न बरियता क्रम१९१ (जुलाई २०१७)
इएलओ बरियता क्रम१६९ Increase(१० सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम१५० (सेप्टेम्बर २०११)
इएलओ निम्न बरियता क्रम१८४ (सेप्टेम्बर २००४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 लिचटेन्स्टाइन १–१ माल्टा 
(देजन, दक्षिण कोरिया; १४ जून १९८१)
ठु्लो विजय
 लक्जेम्बर्ग ०–४ लिचटेन्स्टाइन 
(लक्जेम्बर्ग शहर, लक्जेम्बर्ग; १३ अक्टोबर २००४)
ठूलो हार
 लिचटेन्स्टाइन १–११ म्यासेडोनिया 
(इस्चेन, लिश्टेनस्टाईन; ९ नोभेम्बर १९९६)

लिश्टेनस्टाईन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लिश्टेनस्टाईनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिश्टेनस्टाईनमा फुटबलको लागि शासकीय निकाय लिश्टेनस्टाईन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]