सामग्रीमा जानुहोस्

लिलादेवी बोखिम लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लीलादेवी बोखिम लिम्बुबाट अनुप्रेषित)
लिलादेवी बोखिम लिम्बू
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस

लिलादेवी बोखिम लिम्बू एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "थाहा खबर: लीलादेवी बोखिम लिम्बू", थाहा खबर, अन्तिम पहुँच २०२५-०३-०९ अभिलेखिकरण २०२४-०४-१६ वेब्याक मेसिन