लुई सोह्रौं

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लुई सोह्रौं
Antoine-François Callet - Louis XVI, roi de France et de Navarre (1754-1793), revêtu du grand costume royal en 1779 - Google Art Project.jpg
फ्रान्सका राजा
शासनकाल१० मई – ७४४ September 1791
फ्रान्स११ jun १७७५
Reims Cathedral
पुर्वाधिकारीलुई पन्ध्रौं
फ्रेन्चका राजा
शासनकाल४ सेप्टेम्बर १७९१ – 21 September 1792
घोषणा३० सेप्टेम्बर १७९१
उत्तराधिकारीकार्यकारी परिषद
राजतन्त्र अन्त्य
नेसनल कन्भेन्सन
लुई सत्रौ
as Titular King of France
जीवनसाथीमेरी एन्टोनिएट
सन्तानMarie Thérèse, Queen of France
Louis Joseph, Dauphin of France
Louis XVII of France
Princess Sophie
पुरा नाम
लुई अगस्ट डे फ्रान्स
वंशBourbon
पिताLouis, Dauphin of France
माताMaria Josepha of Saxony
जन्म(१७५४-०८-२३)२३ अगस्ट १७५४
भर्सेलिज दरबार,फ्रान्स अधिराज्य
मृत्यु२१ जनवरी १७९३(१७९३-०१-२१) (३८ वर्ष)
Place de la Révolution, पेरिस,फ्रान्स
गाडियो२१ January १८१५
Basilica of St Denis, उत्तर पेरिस
धर्मरोमन क्याथोलिक
हस्ताक्षर

लुईस सोह्रौं ((फ्रेञ्च उच्चारण: [lwi sɛːz] Louis XVI of France फ्रेन्च उच्चारण: [lwi sɛːz]; २३ अगस्ट १७५४- २१ जनवरी १७९३), फ्रान्सको अन्तिम राजा थिए। उनी फ्रान्सेली राज्य क्रान्ति समयमा राजतन्त्रको पतन भन्दा पहिले फ्रान्सको राजा थिए।

उनको जीवनको अन्तिम हप्ताको समयमा उनलाई नागरिक लुई क्याप्टको रूपमा उल्लेख गरिएको थियो। १७६५ मा, आफ्नो पिता, लुईसको मृत्यु पछि उनी फ्रान्सको संहासनको नयाँ उत्तराधिकारी बने।

लुई सोह्रौं इमानदार थिए र उनका विचारहरू राम्रो थिए, तर उनी कमजोर प्रकृति व्यक्ति थिए र सधैं कसै न कसैको प्रभावमा बसि रहे- पहिलो आमा र भाइको र पछि उनको आफ्नी पत्नी रानी मेरी एन्टोनिएट।

लुई सोह्रौ २० बर्षको उमेरमा गद्दिमा बसे ।

फ्रान्सेली राज्यक्रान्ति[सम्पादन गर्ने]

उनको शासन कालमा फ्रान्सेली राज्यक्रान्ति भयो । फ्रान्सेली राज्यक्रान्तिपछी नयाँ संबिधान बन्यो ।

यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरुमा षड्यन्त्र गर्न थालेको आरोपमा पछि लुई सोह्रौ राजालाई २१ जनवरी १७९३ मा अन्ततः गिलेटिनबाट मृत्युदण्ड दिइयो ।

लुई सोह्रौलाई मृत्युदण्ड


सन्दर्भ[सम्पादन गर्ने]