लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुटवलको सिदार्थ राजमार्गमा पर्ने लुम्वीनी अञ्चल अस्पताल यो क्षेत्रकै प्रमुख श्वास्थ संस्था हो। यो अस्पतालमा हाल १०५ सैया संचालित छ।