सामग्रीमा जानुहोस्

लुम्बिनी प्रदेश क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुम्बिनी प्रदेश क्रिकेट टोली (अङ्ग्रेजी: Lumbini Province cricket team), (पहिले प्रदेश नम्बर ५ क्रिकेट टोली भनेर चिनिन्थ्यो) र टिम लुम्बिनी भनेर पनि चिनिन्छ, नेपालको लुम्बिनी प्रदेशमा अवस्थित नेपाली प्रादेशिक क्रिकेट टोली हो। टोलीले प्रधानमन्त्री एक दिवसीय कपमा सीमित ओभर र २० ओभरको क्रिकेट खेल्छ। टोली हाल लुम्बिनी प्रदेश क्रिकेट संघ अन्तर्गत सञ्चालित छ।

लुम्बिनी प्रदेश
उपनाम(हरू)टिम लुम्बिनी
लिगप्रधानमन्त्री एक दिवसीय कप
टिम जानकारी
स्थापना२०२०
क्षमता६००००+
इतिहास
 wins
आधिकारिक वेबसाइट:cricketnepal.org.np

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]