लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर नेपाली कला-संस्कृतिमा समर्पित संस्था हो ।

सम्मान[सम्पादन गर्ने]

यसले विभिन्न पाँच क्षेत्रमा कार्यरत संस्था एवम् व्यक्तिलाई सम्मानित गर्दै आएको छ । ती सम्मान हुन्ः

गङ्गादेवी स्मृति सम्मानमा एक लाख रूपैयाँ छ भने नवप्रतिभामा भने २५ हजार रूपैयाँ छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]