लेडी अदा लोभलेस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




Ada Lovelace. धेरे मानिसहरूले पहिलो कम्युटर प्रोग्रामरको उपाधि दिएका छन्। उनले चार्ल्स ब्याबेजको एनालिटिकल इन्जिनको लागि लेखिएको प्रोग्राम(साफ्टवेयर)लाई कम्युटरले बुझ्ने गरि इन्कोडिङ्ग गर्नमा सहयोग गरेकी थिइन।

उनले नै पहिलो पटक दशमलवको सट्टा बाइनरी (द्विआधार संंख्या )प्रयोग गर्ने सल्लाह दिएकी थिइन्। उनको सोच कम्युटरलाई गणितियकाममा मात्र नभइ अन्य धेरैकाममा लगाउन सकिन्छ भन्ने थियो।