सामग्रीमा जानुहोस्

लोकतान्त्रिक मूल्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकतान्त्रिक मुल्यहरू वा आदर्शहरू भनेका व्यक्तिगत गुणहरू वा सरकारको व्यवहारका ती मानकहरूलाई जनाउन प्रयोग गरिने शब्द हो, जसलाई लोकतान्त्रिक नीतिको निरन्तरताका लागि अपरिहार्य मानिन्छन्। २०औं शताब्दीमा, टि. एच. मार्चसलले आफ्नो महत्वपूर्ण निबन्ध “Citizenship” मा प्रमुख लोकतान्त्रिक आदर्शहरूको चर्चा गरेका थिए। उनले तीन प्रकारका अधिकारहरूलाई आधारभूत ठानेका छन्: नागरिक अधिकार जसले व्यक्तिगत स्वतन्त्रताको आधार निर्माण गर्छ; राजनीतिक अधिकार , जसले नागरिकलाई राजनीतिक शक्ति प्रयोग गर्न भाग लिन पाउने अधिकार दिन्छ; र सामाजिक अधिकार जसमा आधारभूत आर्थिक कल्याण र सुरक्षा प्राप्त गर्ने अधिकार पर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]