लोकतान्त्रिक विकल्प '९१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकतान्त्रिक विकल्प '९१ (Democratisch Alternatief '९१) सुरिनाममा एउटा राजनीतिक दल हो | दल १९९१मा स्थापना गरियो | भे. जेस्सेरुन दलको नेता हो |[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]