लोहोरे खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लोहोरे खोलालाई दैलेख जिल्लामा पर्ने छामघाट खोलाको सहयोगी खोलाको रुपमा चिनिन्छ। दैलेख जिल्लाको रमणिय स्थान मानियको चुप्रा बजारमा लोहोरे खोला र छामघाट खोलाको संगम पछी लोहोरे खोलाको अस्तित्व रहदैन तत्पच्शात तल्लो डुङ्गेश्वरमा गएर कर्णाली नदीमा न मिलुन्जेल सम्म यसलाई छामघाट खोलाकै नामले चिनिन्छ।