ल्याउँनु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ल्याउँनु एउटा अकर्मक क्रिया हो। यो ल्याउ धातुबाट बनेको र यसको अर्थ कुनै पनि अर्को ठाउँबाटनजीकतिर ओसार्नु।

यसका रूप यस प्रकार छन्

ल्याउँनु क्रियाका रूपहरू
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) ल्याउँछ/ल्याउँछे/ल्याउँनुहुन्छ ल्याउँ‍यो/ल्याए/ल्याई
ल्याइन्/ल्याउँनुभयो
ल्याउँनेछ/ल्याउँनेछन्/ल्याउँनुहुनेछ
बहुबचन (अन्य पुरुष) ल्याउँछन् ल्याए ल्याउँनेछन्/ल्याउँनुहुनेछ
एक बचन(मध्यम पुरुष) ल्याउँछौ/ल्याउँछ्यौ ल्याउँ‍यौ ल्याउँछौ
बहुबचन (मध्यम पुरुष) ल्याउँछौ ल्यायौ ल्याउँनेछौ
एक बचन(उत्तम पुरुष) ल्याउँछु ल्याएँ ल्याउँनेछु
बहुबचन (उत्तम पुरुष) ल्याउँछौं ल्यायौं ल्याउँनेछौं