बडहरामाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(वडहरामाल बाट पठाईएको)
Jump to navigation Jump to search
बडहरामाल
बडहरामालको आधिकारिक छाप
छाप
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासिरहा जिल्ला
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा१६,४२८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०३३
वेबसाइटddcsiraha.gov.np

बडहरामाल नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यस गाविसमा ७ वटा वडाहरु राखिएको छ। जस अन्तर्गत निम्न लिखित गाउँ र टोलहरु पर्दछ। बल्टिया, बन्दिपुर, बडहरा, भुल्किया, बस्तीपुर, बड्हरामिर्चैया।

यस गाउँ विकास समिति मा हिन्दु मुस्लिम र इसाईहरु को पनि बास रहेको छ । वार्ड ७ मा इसाईहरु को चर्च पनि छ जसको नाम अनुग्रह RTN मण्डली हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार बडहरामालको ३,३४६ घर धुरीमा कुल जनसङ्ख्या १६,४२८ रहेको छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]