वनझाँक्रीको हड्डी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यसलाई अति दुर्लभ मान्छन् विश्वासीहरू| यसको उपयोगिता खासगरी तन्त्र साधनाका लागि हुन्छ। यसको प्रयोग भूतविधामा गरिने बताउछन ,तन्त्रिक हरू। अघोरी र तान्त्रिकहरूको सिद्धिका लागि यो अति आवश्यक मानिन्छ। तान्त्रिक कृष्णा भारद्वाजको दाबी अनुसार, यस्तो हड्डीको अभावमा तन्त्रसाधना नै अधुरो हुन्छ। वैज्ञानिकहरू भने यसलाई हास्यास्पद भन्छन् ,किनभने वनझाँक्रीको अस्तित्व केवल दन्त्यकथामा मात्रै सिमित छ |