वन्दना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वन्दना (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य धर्मवीर निरौलाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक धर्मवीर निरौला हो। यसको प्रकाशन काठमाडौं डिल्लीबजारमा मासिक २०२८ कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]