वन च्याम्पियनशिप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वन च्याम्पियनशिप
(अंग्रेजीमा: One Championship)
उद्योगको प्रकारप्राइभेट कम्पनी
उद्योगमिश्रित मार्सल आर्ट कार्यक्रम र घटना
स्थापनाजुलाई २०११
मुख्य कार्यालयकलंग, सिंगापुर
मुख्य व्यक्तिहरूभिक्टर कुई
रिच फ्रांकलीन
म्याट्ट ह्यूम
वेबसाइटhttp://www.onefc.com/


वन च्याम्पियनशिप (पहिले 'वन फाइटिंग च्याम्पियनशिप' (अंग्रेजीमा: One Fighting Championship) वा 'वन एफसी' (अंग्रेजीमा: One FC)) सिंगापुरमा रहेको मिश्रित मार्सल आर्ट पदोन्नति हो जुन १४ जुलाई २०११ मा पूर्व "ईएस्पिएन स्टार स्पोर्टस" का बरिस्ठ कार्यपालिका "भिक्टर कुई" द्वाराआधिकारीक रुपमा आरम्भ भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "ONE Fighting Championship™ unveils CHAMPION versus CHAMPION", sherdog.com, अन्तिम पहुँच २०११-०८-१८