वर्तिका (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वर्तिका (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य अम्वर थापाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक दार्जीलिङ जिल्ला समाज शिक्षा दार्जोलिङ देशवन्धु पुस्तकालय हो। यसको प्रकाशन दार्जीलिङमा - १३७० बङ्गाली संवत्मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]