वसन्त शमशेर पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य प्रयोगको लागि वसन्त (स्पष्टता) हेर्नुहोस ।

भीम शमशेरका ५ भाइ छोरामध्ये पद्म शमशेरबाहेक ४ भाइ अवैध छोरा भएका र यी चार भाइ तथा पद्म शमशेरको छोरा वसन्त शमशेरबीच मनमुटाव रहेकाले एक दिन कुनै वैज्ञानिक यन्त्र लिई हिँडेको समय पारी वसन्त शमशेर पिस्तोल लिएर भीम शमशेरलाई मार्ने षड्यन्त्र गर्दैछ भन्ने हल्ला मच्चाई गिरफ्तार गराए। यसै घटनालाई 'वसन्त शमशेर पर्व' भनियो। पर्वमा तिलकमान, सुबेदार बहादुर शमशेर, शेरबहादुर शाही आदिलाई १२ वर्ष जेल सजायसमेत दिइयो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]