वसु
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
हिन्दु धर्ममा आठ वसु हुन्छन। महाभारत का अनुसार शान्तनु र गंगा का आठ पुत्र नै आठ वसु हुन्। यीनीहरू तेत्तिसकोटि देवतामा पर्दछन्।
- धर
- ध्रुव
- सोम
- विष्णु
- अनिल
- अनल
- प्रत्यूष
- प्रभास (भीष्म)